दलहरूसँगको संवादपछि प्रधानमन्त्री कार्कीले के भनिन् ? « Khabarhub

दलहरूसँगको संवादपछि प्रधानमन्त्री कार्कीले के भनिन् ?


४ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन सम्पन्न गराउन आआफ्नो तर्फबाट जुट्नका लागि आह्वान गरेकी छन्।

दलहरूको संवादपछि प्रधानमन्त्रीले सबैको चिन्ता र चासोलाई सम्बन्धन गर्दै समयमै निर्वाचन सम्पन्न गराउन सरकार प्रतिबद्ध रहेको बताइन्।

संवादपछि सामाजिक सञ्जालमा लेख्दै कार्कीले निर्वाचनको आवश्यकतामा कसैको विमति नरहेको बताइन्।

प्रकाशित मिति : ४ कार्तिक २०८२, मंगलबार  ९ : २९ बजे

कति छ भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालसँग सम्पत्ति ?

काठमाडौं – भौतिक पूर्वाधार तथा यातायात, सहकारी विकास मन्त्री सुनिल

साउदी अरबमा एकैदिन सात जनालाई मृत्युदण्ड

दुबई – साउदी अधिकारीहरूले एकै दिनमा लागुऔषध ओसारपसारको अभियोगमा दोषी

परराष्ट्रमन्त्री खनालको सम्पत्ति : तीन जिल्लामा जग्गा, बैंकदेखि हाइड्रोसम्म लगानी

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालसँग २२ तोला सुन र २५

शिक्षा पोखरेलको सम्पत्ति : घरजग्गा, सेयर र सवारीसहित २४ करोड

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलको कुल

मन्त्री सोविता गौतमको सम्पत्ति : १० लाख बैंक मौज्दात, १ तोला हिरा र १५ तोला सुन

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमको