च्याम्पियन्स लिग : मड्रिड चार शून्यले विजयी « Khabarhub

च्याम्पियन्स लिग : मड्रिड चार शून्यले विजयी


५ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – युइएफए महिला च्याम्पियन्स लिगमा एथ्लेटिको मड्रिडले शानदार जित निकालेको छ ।

गएराति भएको खेलमा यथ्लेटिको मड्रिडले ट्वेन्टीलाई ४–० ले हराएको हो । म्याड्रिडको जितमा पहिलो हाफमा दुई र दोस्रो हाफमा थप दुई गोल भयो ।

पहिलो हाफमा खेलको २९ औं मिनेटमा एमियूर सर्गी, ४१ औं मिनेटमा जुलिया बार्टेलले गोल गरेका थिए ।

दोस्रो हाफको ६७ औं मिनेटमा एस जेन्सेन र ८५ औं मिनेटमा फिया बेनिटेजले गोल गर्दै ट्वेन्टीविरुद्ध ४–० को शानदार जित निकालेको हो ।

प्रकाशित मिति : ५ मंसिर २०८२, शुक्रबार  ६ : ४२ बजे

नवलपरासीमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ एस मोडस्थित

बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति

पर्वत– असोज ८ गतेदेखि लगातार वर्षा हुने पूर्वसूचना पाए पनि

उडिरहेको जहाजमा चक्कु प्रहारबाट घाइते पाइलट स्मित मच्छरसँग भारतीय प्रधानमन्त्री मोदीको टेलिफोन संवाद

काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फ्लाईदुबईका घाइते पाइलट क्याप्टेन स्मित

धादिङको फुर्केखोला वैकल्पिक सडक पाँच घण्टा बन्द हुने

धादिङ– पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित फुर्केखोलाको पुल बगाएपछि

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल