म्युनिखले पिएसजीलाई ३-१ ले हरायो « Khabarhub

म्युनिखले पिएसजीलाई ३-१ ले हरायो


५ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – युइएफए महिला च्याम्पियन्स लिगमा वार्यन म्यूनिखले पेरिस सेन्ट जर्मेनलाई ३-१ ले हराएको छ।

गएराति भएको खेलमा वार्यनले पुनरागमन गर्दै ३-१ को जित निकालेको हो। पिएसजीका लागि खेलको १६ औं मिनेटमा सकिना कर्चौईकोले गोल गरे पनि उसले अग्रता जोगाउन सकेन।

वार्यनले पिएसजीले गोल गरेको एक मिनेट अर्थात् खेलको १७ औं मिनेटमा बराबरी गोल फर्काएको थियो। उसका लागि पहिलो गाेल लिन्डा डल्लम्यानले गरिन् । त्यसपछि ३१ औं मिनेटमा मोमोको तनिकावाको गोलमा अग्रता लिएको वार्यटले खेलको अन्तिम समय ८९ मिनेटमा जोभाना जाकोभिचले गरेकाे गोलसँगै ३-१ को शानदार जित निकालेको हो।

त्यसैगरी गएराति नै भएका खेलमा चेल्सी र बार्सिलोना तथा रोमा र ओएच लेउभेनले १-१ को बराबरी खेलेका छन्।

प्रकाशित मिति : ५ मंसिर २०८२, शुक्रबार  ७ : ०० बजे

धादिङको फुर्केखोला वैकल्पिक सडक पाँच घण्टा बन्द हुने

धादिङ– पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित फुर्केखोलाको पुल बगाएपछि

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यूईएफए नेसन्स लिग : टर्कीविरुद्ध बेल्जियमको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,