कुलमानको पहल : हेटौंडा बजार क्षेत्रको सडक सीमा खाली गराउने सूचना सार्वजनिक « Khabarhub

कुलमानको पहल : हेटौंडा बजार क्षेत्रको सडक सीमा खाली गराउने सूचना सार्वजनिक


५ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ऊर्जा, भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्रीको पहलमा हेटौंडा बजार क्षेत्रको सडक सीमा खाली गराउने प्रक्रिया सुरु भएको छ।

बिहीबार हेटौंडा उपमहानगरपालिका प्रमुख मिना कुमारी लामा, प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारी, उपमहानगरपालिकाका वडा अध्यक्षलगायतको छलफलपछि सडक सीमा खाली गराउने प्रक्रिया अगाडि बढेको हो।

महेन्द्र राजमार्ग र त्रिभुवन राजपथ अन्तर्गत हेटौंडा बजार क्षेत्रको सडक सीमा खाली गराउने प्रकृया अगाडि बढाउने सहमति भए अनुसार शुक्रबार सडक डिभिजन हेटौ)डाले सूचना निकालेको हो।

प्रकाशित मिति : ५ मंसिर २०८२, शुक्रबार  ८ : ४७ बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको