जलवायु परिवर्तनबारे कोप–३० को बैठकस्थलमा आगलागी « Khabarhub

जलवायु परिवर्तनबारे कोप–३० को बैठकस्थलमा आगलागी


५ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं ब्राजिलको बेलेममा संयुक्त राष्ट्रसङ्घको जलवायु सम्मेलन कोप–३० चलिरहेका बेला आगलागी भएको छ । 

आगलागीपछि आयोजनास्थल खाली गराएर करिब छ मिनेटमै आगो नियन्त्रणमा लिइएको कार्यक्रम आयोजकले बताएका छन् ।

अन्तराष्ट्रिय मिडियाका अनुसार उक्त आगजनीमा मानवीय क्षति नभएको, तर धुवाँका कारण सास फेर्न गाह्रो भएपछि २१ जनाको स्वास्थ्य परीक्षण गरिएको छ।

आगो कसरी लाग्यो अहिलेसम्म पत्ता लाग्न सकेको छैन। जलवायु परिवर्तनका चुनौतीहरू सामना गर्ने आगामी कदमबारे सहमति बनाउन चलिरहेको अन्तिम चरणको वार्ता आगलागीका कारण रोकिएको छ।

तर संयुक्त राष्ट्रसंघले जारी गरेको विज्ञप्तिमा शुक्रबारदेखि वार्ता पुनः सुरु हुने उल्लेख छ।

प्रकाशित मिति : ५ मंसिर २०८२, शुक्रबार  ११ : २७ बजे

कम्बोडियामा रात्री बस दुर्घटना, १६ जनाको मृत्यु

एजेन्सी– कम्बोडियाको प्रमुख पर्यटकीय सहर सिम रिपबाट राजधानी नोम पेन्हतर्फ

जेन-जीले उठाएका मागहरू शान्ति सम्झौताको मूल मर्मसँग मिल्छन् : प्रचण्ड

काठमाडौं- विस्तृत शान्ति सम्झौता १९ वर्ष पूरा भएको अवसरमा नेपाली

बस दुर्घटनामा २० जना घाइते

नवलपुर– पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दुमा बस दुर्घटना हुँदा २०

एमालेको कार्यक्रम रोक्न घाइते जेन-जी माइतीघरमा उत्रिए (तस्बिरहरू)

काठमाडौं- गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका घाइतेहरूले

कुलमानद्वारा सिरहा-धनुषा जोड्ने कमला नदीमा निर्माणाधीन पुलको स्थलगत निरीक्षण

सिरहा– ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र