एमालेको कार्यक्रम रोक्न घाइते जेन-जी माइतीघरमा उत्रिए (तस्बिरहरू) « Khabarhub

एमालेको कार्यक्रम रोक्न घाइते जेन-जी माइतीघरमा उत्रिए (तस्बिरहरू)


५ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका घाइतेहरूले काठमाडौं माइतीघर मण्डलामा धर्ना दिएका छन्।

नेकपा एमालेले युथ भोलेन्टियर्स फोर्स गठनअघि युवाहरू उतारेर माइतीघरमा प्रदर्शन गर्ने भएपछि घाइते जेन-जीहरू उत्रिएका हुन् ।

एमालेलाई माइतीघरमा कार्यक्रम गर्न रोक लगाउन भन्दै उनीहरूले माइतीघर मण्डलामा धर्ना दिएका हुन्।

प्रहरीले माइकिङ गरेर माइतीघरमा कुनै भेला आयोजना नभएको भन्दै उनीहरूलाई संयमित रहन भनेको छ

एमालेले जनवर्गीय सङ्गठनमा युथ भोलेन्टियर फोर्स घोषणा गर्दैछ। बिहान ११ बजे त्यही स्थानमा घोषणा कार्यक्रम तय भएको छ। कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले औपचारिक रूपमा फोर्स घोषणा गर्ने छन्।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ५ मंसिर २०८२, शुक्रबार  १२ : ०० बजे

बाढीको कारण : हिउँ–चट्टानको हिमपहिरो

काठमाडौँ– रसुवामा बुधबार बिहान आएको भीषण आकस्मिक बाढीले ठूलो जनधनको

त्रिशूली र नारायणी नदी किनारमा ६४ शव भेटिए

चितवन– चीनको स्वशासित क्षेत्र तिब्बतबाट भोटेकोशी नदीमा आएको अकल्पनीय बाढीमा

बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै, बाढीपछि उत्पन्न परिस्थितिबारे छलफल हुने

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

‘थप ठूलो बाढी आउने हल्लामा सत्यता छैन’

काठमाडौँ : रसुवा र नुवाकोटमा थप ठूलो बाढी आउन लागेको