सिमराको तनाव घटाउन सशस्त्र प्रहरीको तालिम केन्द्रमा वार्ता (तस्बिरहरू) « Khabarhub

सिमराको तनाव घटाउन सशस्त्र प्रहरीको तालिम केन्द्रमा वार्ता (तस्बिरहरू)


५ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मंगलबार बाराको सिमरामा जेन-जी समूह र नेकपा एमाले निकट नेता तथा कार्यकर्ताबीच भएको झडप र त्यस पछिको सिर्जित अवस्था अन्त्यका लागि वार्ता सुरु भएको छ ।

शुक्रबार सशस्त्र प्रहरी बल, नेपाल प्राविधिक तालिम शिक्षालय पथलैयामा प्रमुख जिल्ला अधिकारी धमेन्द्र कुमार मिश्र, जिल्ला प्रहरी कार्यालयका प्रमुख, सशस्त्र प्रहरी, नेपाली सेना र जेन-जी समूहबीच वार्ता सुरु भएको हो ।

सो घटनामा संलग्न दोषीलाई पक्राउ गरी कारबाही गर्नु पर्ने, घाइतेलाई निःशुल्क उपचार गर्नु पर्ने, शान्ति सुरक्षाको प्रत्याभूति गर्नु पर्ने लगाएका विभिन्न माग राख्दै जेन-जी समूह आज वार्तामा सहभागी भएका छन् ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ५ मंसिर २०८२, शुक्रबार  ४ : २४ बजे

संसद सचिवालयको आह्वानमा सर्वदलीय बैठक बस्दै, के के छन् एजेण्डा ?

काठमाडौँ– संघीय संसद सचिवालयको आह्वानमा आज प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरुको

ओली–लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज पनि सुनुवाइ हुँदै

काठमाडौँ– पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरणको

भक्तपुर प्रहरीको ‘स्वीप अपरेसन’ : थप ३० जना पक्राउ

भक्तपुर– भक्तपुर प्रहरीले सार्वजनिक स्थलहरुमा शान्तिसुरक्षा भङ्ग गर्ने गतिविधिमा संलग्न

कांग्रेस संसदीय दलको बैठक बस्दै, को बन्ला दलको नेता ?

काठमाडौँ– नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ । बैठक

सन्तान छोडेर तीन दशकदेखि हात्ती स्याहार्दै श्रीनारायण

जंगलको शान्त वातावरण, लहरै बाँधिएका ठूला–ठूला हात्तीको स्याहार सुसारमा बितेका