जेम्स निशमले भङ्ग गरे सुदूरपश्चिमका ओपनरको शतकीय साझेदारी « Khabarhub

जेम्स निशमले भङ्ग गरे सुदूरपश्चिमका ओपनरको शतकीय साझेदारी


५ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत खेलका पोखरा एभेन्जर्सका जेम्स निशमले सुदूरपश्चिम रोयल्सका ओपनर जोश ब्राउन र बिनोद भण्डारी शतकीय साझेदारी भङ्ग गरेका छन् ।

निशमले ३५ बलमा ६८ रन बनाएका जोश ब्राउनलाई १० ओभरको ४ बलमा आउट गराएका हुन् । ब्राउन र अर्का ओपनर विनोद भण्डारीले १ सय ८ रनको उत्कृष्ट साझेदारी गरेका गरेका थिए ।

लामो समय विकेट नखस्दा पोखराका बलरहरु तनावमा छन् । खेल यही रफ्तारले अघि बढे पोखराले ठूलो रनको चुनौती पाउने सम्भावना उच्च छ ।

अहिलेको अवस्थामा पोखरको बलिङ फितलो देखिन्छ ।

प्रकाशित मिति : ५ मंसिर २०८२, शुक्रबार  ५ : ०७ बजे

गृहमन्त्रीद्वारा काठमाडौंका कारागार निरीक्षण, सुधारका लागि निर्देशन

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले काठमाडौँमा रहेका दुई कारागार कार्यालयहरू केन्द्रीय

सुनसरी-१ मा हर्कलाई भारी पर्न सक्छिन् गोमा, संकटमा कम्युनिस्ट विरासत

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी, उज्यालो नेपाल पार्टी लगायतको एकीकरण अफरलाई

केन्द्रीय कारागार छिरेका गृहमन्त्रीले भेटे टोपबहादुर र राजेश अहिराजलाई

काठमाडौं- गृहमन्त्री ओम प्रकाश अर्याल मंगलबार काठमाडौंस्थित दुई ठूला कारागार

कुलमानले भने- सही व्यक्ति नेतृत्वमा नपुगेसम्म देश बन्न बन्दैन

काठमाडौं– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सही व्यक्ति नेतृत्वमा