प्रिमियर लिग : एभर्टनलाई हराउँदै आर्सनल शीर्ष स्थानमा « Khabarhub

प्रिमियर लिग : एभर्टनलाई हराउँदै आर्सनल शीर्ष स्थानमा


६ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा आर्सनल विजयी भएको छ। एभर्टनमाथि १-० को जित निकाल्दै आर्सनल तालिकाको शीर्ष स्थानमा उक्लिएको हो।

आइतबार बिहान भएको खेलको २७ औं मिनेटमा आर्सनलका लागि भिक्टर ग्योकरिसले पेनाल्टी गोल गर्दै जित निश्चित गरेका हुन्। त्यसपछि पहिले र दोस्रो हाफमा दुवै तर्फबाट गोल हुन नसक्दा आर्सनलले १-० को जित निकालेको हो।

यो जितसँगै आर्सनल ३९ अंकका साथ शीर्ष स्थानमा पुगेको छ। यसअघि शनिबारको खेलमा म्यानचेस्टर सिटीले वेस्ट ह्रम्म युनाइटेडलाई हराउँदै शीर्ष स्थान ओगटेको थियो।

प्रकाशित मिति : ६ पुस २०८२, आइतबार  ६ : ५७ बजे

तटबन्धले जोगायो गैँडाकोटको बस्ती

नवलपुर– यही असोज ११ गते नारायणी नदीमा पछिल्लो ६० वर्षयताकै

बाढीपहिरोले प्रभावित म्याग्दीको प्रसारण लाइन मर्मत सुरु

म्याग्दी– बाढीपहिरोबाट प्रभावित म्याग्दीको अन्नपूर्ण गाउँपालिका र मुस्ताङमा विद्युत् आपूर्तिका

वैदेशिक रोजगारी छाडेर गाउँ फर्किएका भोजपुरका युवा कृषि र बाख्रापालनमा

काठमाडौँ – भोजपुरका युवाहरू पछिल्लो समय वैदेशिक रोजगारीको मोह छाडेर

हुम्लाको हिल्सामा भारी हिमपात: कैलाश मानसरोवर यात्रा प्रभावित, ४१ नेपाली अलपत्र

काठमाडौँ – हुम्लाको उत्तरी सीमानाका हिल्सा क्षेत्रमा अविरल वर्षा र

निजामती विधेयक: छड्के प्रवेशको प्रस्तावले कर्मचारी तरंगित, कहाँ कस्तो असर पर्छ ?

काठमाडौँ – सरकारले बहुप्रतीक्षित ‘संघीय निजामती सेवा विधेयक’ प्रतिनिधिसभामा दर्ता