माइडियाले सुरु गर्‍यो टी-२० विश्वकप हेर्न मुम्बई यात्रा जित्ने महाअभियान « Khabarhub

माइडियाले सुरु गर्‍यो टी-२० विश्वकप हेर्न मुम्बई यात्रा जित्ने महाअभियान


६ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– घरेलु उपकरण ब्रान्ड माइडियाले नेपाली उपभोक्ताका लागि एक रोमाञ्चक ग्राहक अभियान सुरु गरेको छ । कम्पनीका अनुसार ‘खरिद गर्नुहोस्, जित्नुहोस्, उड्नुहोस्’ यस अभियानको मुख्य आकर्षण भनेको आइसीसी टी-२० विश्वकप खेल मुम्बईको वानखेडे स्टेडियममा प्रत्यक्ष हेर्न पाउनु हो । 

यो पहलले माइडियाको उपकरणसँग नेपाली क्रिकेटप्रतिको लगावलाई संयोजन गर्दै ग्राहकलाई अविस्मरणीय यात्रा र उत्साहको अनुभव दिने लक्ष्य राखेको कम्पनीले जनाएको  छ ।

कम्पनीका अनुसार मुख्य पुरस्कार: मुम्बईको ५ दिने विश्वकप यात्रामा विजेताले आफ्नो सहभागीसहित मुम्बईको ५ दिने टुर प्याकेज जित्नेछन्, जसको केन्द्रमा वानखेडे स्टेडियममा हुने आइसीसी टी-२० विश्वकपमा नेपालको खेल हेर्ने अवसर रहनेछ ।

यस अभियानमा सहभागी हुन माइडियाको उत्पादन खरिद गरेका ग्राहकले मिडिया [स्पेस] वारेन्टी कार्ड नं [स्पेस] उत्पादनको नाम [स्पेस] ग्राहकको नाम [स्पेस] ठेगाना लेखेर ३१००३ नम्बरमा एसएमएस   पठाउनु पर्ने छ । 

अभियान अवधिमा माइडियाको वाशिंग मेसिन खरिद गरेमा ग्राहकहरूलाई ३ केजी एरियल डिटर्जेन्ट निःशुल्क उपलब्ध गराइने कम्पनीले जनाएको छ ।  

प्रकाशित मिति : ६ पुस २०८२, आइतबार  ४ : ४१ बजे

स्वदेश फर्कियो कास्य विजेता नेपाली महिला कबड्डी टोली

काठमाडौं– २० औं एसियाली खेलकुदमा कांस्य पदक विजेता नेपाली महिला

युद्धको असरले इरानी रियाल ऐतिहासिक न्यून विन्दुमा

तेहरान-  मध्यपूर्वमा जारी युद्ध र बढ्दो आर्थिक प्रतिबन्धका कारण इरानको मुद्रा

बाढी प्रभावित बेनीमा खानेपानी अभाव

म्याग्दी– केही दिनअघिको निरन्तरको वर्षापछिको बाढी पहिरोका कारण पाइपलाइनमा क्षति

भोटेकोशी बाढीबाट दूरसञ्चार क्षेत्रमा ९ करोड बढीको क्षति

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले भोटेकोशी बाढीका कारण

अफगानिस्तानमा विस्फोट, तीन बालबालिकाको मृत्यु

काबुल- पूर्वी अफगानिस्तानको नङ्गरहार प्रान्तमा विगतको युद्धबाट बाँकी रहेको विस्फोटक उपकरण