माइडियाले सुरु गर्‍यो टी-२० विश्वकप हेर्न मुम्बई यात्रा जित्ने महाअभियान « Khabarhub

माइडियाले सुरु गर्‍यो टी-२० विश्वकप हेर्न मुम्बई यात्रा जित्ने महाअभियान


६ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– घरेलु उपकरण ब्रान्ड माइडियाले नेपाली उपभोक्ताका लागि एक रोमाञ्चक ग्राहक अभियान सुरु गरेको छ । कम्पनीका अनुसार ‘खरिद गर्नुहोस्, जित्नुहोस्, उड्नुहोस्’ यस अभियानको मुख्य आकर्षण भनेको आइसीसी टी-२० विश्वकप खेल मुम्बईको वानखेडे स्टेडियममा प्रत्यक्ष हेर्न पाउनु हो । 

यो पहलले माइडियाको उपकरणसँग नेपाली क्रिकेटप्रतिको लगावलाई संयोजन गर्दै ग्राहकलाई अविस्मरणीय यात्रा र उत्साहको अनुभव दिने लक्ष्य राखेको कम्पनीले जनाएको  छ ।

कम्पनीका अनुसार मुख्य पुरस्कार: मुम्बईको ५ दिने विश्वकप यात्रामा विजेताले आफ्नो सहभागीसहित मुम्बईको ५ दिने टुर प्याकेज जित्नेछन्, जसको केन्द्रमा वानखेडे स्टेडियममा हुने आइसीसी टी-२० विश्वकपमा नेपालको खेल हेर्ने अवसर रहनेछ ।

यस अभियानमा सहभागी हुन माइडियाको उत्पादन खरिद गरेका ग्राहकले मिडिया [स्पेस] वारेन्टी कार्ड नं [स्पेस] उत्पादनको नाम [स्पेस] ग्राहकको नाम [स्पेस] ठेगाना लेखेर ३१००३ नम्बरमा एसएमएस   पठाउनु पर्ने छ । 

अभियान अवधिमा माइडियाको वाशिंग मेसिन खरिद गरेमा ग्राहकहरूलाई ३ केजी एरियल डिटर्जेन्ट निःशुल्क उपलब्ध गराइने कम्पनीले जनाएको छ ।  

प्रकाशित मिति : ६ पुस २०८२, आइतबार  ४ : ४१ बजे

कांग्रेस विशेष महाधिवेशन : कतिले हस्ताक्षर गरे, कति बाँकी छन् ?

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले

थारू समुदाय माघीका लागि ढिक्री बनाउन व्यस्त

दाङ– दाङको तुलसीपुर उपमहानगरपालिका–१२ कचेलीकी जानकी चौधरीलाई अहिले ढिक्री बनाउने

त्रिशूलीमा भेटिएको बसको आज पनि उत्खनन गरिँदै

तनहुँ– तनहुँको आबुँखैरेनी गाउँपालिका–५, दुन्द्राङबेँसीस्थित त्रिशूली नदी किनारमा फेला परेको

नेपाली विद्यार्थीले बनाएको ‘मुनाल’ उपग्रह आज प्रक्षेपण गरिँदै

ललितपुर– नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानले स्वदेशमा नै विकसित ‘मुनाल’

आजको मौसम : तराईका अधिकांश क्षेत्रमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल