दाँत कोट्याउने सिन्कामा ६ महिनामा नेपालीले खर्च गरे सवा दुई करोड « Khabarhub

दाँत कोट्याउने सिन्कामा ६ महिनामा नेपालीले खर्च गरे सवा दुई करोड


९ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चालु आर्थिक वर्ष (आव) को ६ महिना अवधिमा नेपालमा दाँत कोट्याउने सिन्का र सो बनाउने काठको आयातबापत सवा दुई करोड रकम बाहिरिएको छ । 

भन्सार विभागले पछिल्लो समय सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आवको ६ महिना अवधिमा नेपालमा ६९ लाख ६० हजार रुपैयाँ बराबरको दाँत कोट्याउने सिन्का आयात भएको हो ।

त्यस्तै सोही अवधिमा १ करोड ५५ लाख रुपैयाँ बराबरको दाँत कोट्याउने सिन्का बनाउने काठको आयात भएको छ । 

अघिल्लो आवमा नेपालमा १ करोड १२ लाख ३२ हजार रुपैयाँ बराबरको दाँत कोट्याउने सिन्का र १ करोड ५८ लाख ६१ हजार रुपैयाँ बराबरको दाँत कोट्याउने सिन्का बनाउन प्रयोग गरिने काठको आयात भएको थियो ।

प्रकाशित मिति : ९ माघ २०८१, बुधबार  १२ : २९ बजे

आज २०८२ साल फागुन २० गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल फागुन २० गते बुधबार चैत

उदयपुरमा भेटिएको शंकास्पद वस्तु नष्ट गरियो

उदयपुर – जिल्लाको चौदण्डीगढी नगरपालिका–२ लाटीखोलास्थित मदन भण्डारी सडकमार्गमा फेला

इजरायल–अमेरिकी आक्रमण : इरानको नयाँ सर्वोच्च नेता चयन गर्ने भवन निशानामा

तेहरान – इजरायल र अमेरिकाले मङ्गलबार इरानको नयाँ सर्वोच्च नेता

निर्वाचनविरोधी गतिविधि गर्ने १७६ जना पक्राउ, सुरक्षा व्यवस्था चुस्त

काठमाडौं – देशभरबाट निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेका १७६ जनालाई पक्राउ

मध्यपूर्वको तनावले समग्र अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्नेमा चिन्ता

काठमाडौं – इजरायल–अमेरिका र इरानबीचको तनावले नेपालको समग्र अर्थतन्त्रमा नकारात्मक