स्ववियु कप भलिबल सुरु, विजेतालाई डेढ लाख « Khabarhub

स्ववियु कप भलिबल सुरु, विजेतालाई डेढ लाख


९ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले राजधानी काठमाडौं भलिबल प्रतियोगिता आयोजना गरेको छ ।

अनेरास्ववियुको स्ववियु परिचालन विभागको आयोजनामा स्ववियु कप २०८१ सुरु भएको हो ।

संगठनका अध्यक्ष समिक बडालले बुधबार नेपाल कमर्स क्याम्पस मिनभवनमा उदघाटन गरेका छन् ।

तीन दिनसम्म चल्ने प्रतियोगिता नक आउटका आधारमा खेलाइने स्ववियु परिचालन विभाग प्रमुख शोभा सापकोटा थापाले जानकारी दिइन् ।

प्रतियोगिता प्रथम टिमले १ लाख ५० हजारसहित प्रमाणपत्र र ट्रफ्री, दोश्रोले १ लाख नगदसहित प्रमाणपत्र, ट्रफ्री र तेश्रो हुनेले ५० हजारसहित प्रमाणपत्र र ट्रफ्री पाउने छन् ।

प्रकाशित मिति : ९ माघ २०८१, बुधबार  ८ : ०४ बजे

पौवादुङमाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाको दीर्घकालीन प्रशासनिक संरचना सुदृढ बनाउने लक्ष्यसहित

फिल्म ‘कालकट्टी’ र ‘काकाको बिहे’ बनाउने रघुनाथको घोषणा

काठमाडौं – रङ्ग पत्रकारसमेत रहेका रघुनाथ सापकोटाले दुई फिल्म निर्माणको

जुनारखेती : कम मेहेनतमा मनग्य आम्दानी

रामेछाप– रामेछापका युवाहरू वैदेशिक रोजगारी छाडेर जुनारखेतीतर्फ आकर्षित भएका छन्

इलामबाट नेम्वाङ र कागते एमालेका उम्मेदवार

मङ्गलबारे– प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिएसँगै नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले दुवै निर्वाचन

बाजुरामा आगलागी हुँदा एउटा घर नष्ट

बाजुरा– जिल्लाको गौमुल गाउँपालिकामा आज बिहान ६ बजे एक घरमा आगलागी