इङल्याण्डले अस्ट्रेलियालाई दियो ३५२ रनको लक्ष्य | Khabarhub Khabarhub

इङल्याण्डले अस्ट्रेलियालाई दियो ३५२ रनको लक्ष्य


१० फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं -इङल्याण्डले च्याम्पियन्स ट्रफी अन्तर्गतको खेलमा अस्ट्रेलियालाई ३५२ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिला ब्याटिंग गरेको इङल्याण्डले ५० ओभरमा ८ विकेट गुमाउँदै ३५१ रन बनाएको हो ।

इङल्याण्डका लागि बेन डकेटले १६५ रन बनाएका थिए । उनले १४३ बलमा १७ चौका र ३ छक्काको मद्दतले १६५ रन बनाएका थिए । त्यस्तै जो रुटले ६८ रन बनाए भने कप्तान जोस बटलरले २३ र जोफ्रा आर्चरले २१ रन बनाएका थिए ।

त्यसैगरी अस्ट्रेलियाका बलर बेन ड्वारशुइसले सर्वाधिक ३ विकेट लिए भने एडम जाम्पा र मार्नस लाबुसचान्ग्नेले २-२ विकेट र ग्लेन म्याक्सवेलले एक विकेट लिएका थिए ।     

प्रकाशित मिति : १० फाल्गुन २०८१, शनिबार  ७ : ०६ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’