पाथीभरा केबलकार विवादः फुङलिङमा आन्दोलनकारी र प्रहरीबीच झडप « Khabarhub

पाथीभरा केबलकार विवादः फुङलिङमा आन्दोलनकारी र प्रहरीबीच झडप


१० फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


327
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ताप्लेजुङ सदरमुकाम फुङलिङमा नो केबलकार समूहका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । झडपका कारण फुङलिङ बजार क्षेत्र तनावग्रस्त बनेको छ ।

शनिबार साँझ बजार क्षेत्रमा मसल जुलुससहित प्रदर्शकारीहरु निस्कीएपछि झडप भएको ताप्लेजुङकी सहायक जिल्ला अधिकारी सन्दिपा खड्काले बताइन् । उनका अनुसार झडपमा ५ जना सुरक्षाकर्मी घाइते भएका छन् । प्रदर्शनकारीतर्फको क्षतिको विवरण संकलन हुन बाँकी छ ।

‘नो केवलकार’ समुहले राँके जुलुस निकालेपछि प्रहरीले नियन्त्रणमा लिने प्रयास गर्दा झडप भएकाे स्थानीयहरुले बताएका छन् ।

प्रकाशित मिति : १० फाल्गुन २०८१, शनिबार  ९ : ३६ बजे

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको

सुदूरपश्चिम र विराटनगरको खेल हुनेमा अन्यौल

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत ५ ओभरमा छोट्याइएको भनिएको

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई