राजसंस्था पुनर्स्थापनाको माग गर्दै नारायणहिटी अगाडि प्रदर्शन (तस्बिरहरू)  « Khabarhub

राजसंस्था पुनर्स्थापनाको माग गर्दै नारायणहिटी अगाडि प्रदर्शन (तस्बिरहरू) 


९ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राजसंस्था पुनर्स्थापनाको माग गर्दै आन्दोलनरत राजावादीले नारायणहिटी दरबार संग्राहलय अगाडि प्रदर्शन गरेका छन् । 

शाही युवा शक्ति नेपालको अगुवाईमा राजावादीले शनिबार नारायणहिटी अगाडि प्रदर्शन गरेका हुन् । 

यो समूहले गत शनिबार पनि नारायणहिटी दरबारको मुख्य प्रवेशद्वारमा राष्ट्रिय झण्डासहित राजसंस्थाको पक्षमा प्रदर्शन गरेको थियो । 

तस्बिर– दिपेश पौडेल

प्रकाशित मिति : ९ चैत्र २०८१, शनिबार  ४ : ४९ बजे

हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

तेहरान- इरानले मध्यस्थकर्तामार्फत वासिङ्टनलाई रणनीतिक हर्मुज जलसन्धि पुनः खोल्नका लागि

सई यादव हत्याका मुख्य अभियुक्त २२ महिनापछि पक्राउ

काठमाडौं– ‘हाम्रो आशा–भरोसा सबै टुटिसकेको थियो । भाइको हत्यामा संलग्न

पहिरो खसेपछि मुग्लिनमा सवारी जाम (तस्बिरहरू)

काठमाडौं– पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५, मुग्लिनमा सवारी जाम लागेको

‘आज मसँग न पैसा छ, न बैङ्क ब्यालेन्स’, बालगायक अशोक दर्जी भन्छन्, ‘धेरै थाकिसकेँ’

काठमाडौं- कुनै समय सडकमा गीत गाउँदै हिँड्ने बालकका रूपमा नेपाली