पूर्व मुख्यसचिव र सचिवहरुसँग शेखर कोइरालाको छलफल « Khabarhub

पूर्व मुख्यसचिव र सचिवहरुसँग शेखर कोइरालाको छलफल


९ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


414
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले नेपाल सरकारका पूर्व मुख्यसचिव तथा पूर्व सचिवहरुसँग छलफल गरेका छन् ।

शनिबार नेपालको पछिल्लो राजनीतिक, आर्थिक, भू– राजनीति तथा साँस्कृतिक जस्ता विषयमा काइरालाले उनीहरुसँग छलफल गरेका हुन् ।

छलफलमा कांग्रेस केन्द्रीय सदस्य डा चन्द्र भण्डारी, पूर्व मुख्यसचिव सोमलाल सुवेदी, पूर्व सचिवहरु( भानु आचार्य, उमेश मैनाली, देवेन्द्र सिटौला र पुर्णचन्द्र भट्टराई सहभागी थिए ।

प्रकाशित मिति : ९ चैत्र २०८१, शनिबार  ९ : ३९ बजे

पत्रकार किशोर श्रेष्ठको गिरफ्तारीप्रति प्रचण्डको आपत्ति: तत्काल रिहा गर्न माग

काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

के फर्नान्डेजको नयाँ गन्तव्य सिटी होला ?

लण्डन – इङ्लिस क्लब चेल्सीले आफ्ना अर्जेन्टिनी मिडफिल्डर इन्जो फर्नान्डेजलाई

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बिहिबारका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल साउन २८ गते बिहीबार सन् २०२६

आज २०८३ साल साउन २८ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन २८ गते बिहीबार सन् २०२६