जनमतसँग एकता गर्न नागरिक उन्मुक्तिले बनायो कार्यदल « Khabarhub

जनमतसँग एकता गर्न नागरिक उन्मुक्तिले बनायो कार्यदल


९ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले जनमत पार्टीसँग एकीकरण गर्न तीन सदस्यीय कार्यदल गठन गरेको छ।

पार्टीको शुक्रबार र शनिबार दुई दिन बसेको केन्द्रीय कार्यसमिति बैठकले प्रतिनिधिसभा सदस्य गंगाराम चौधरीको संयोजकत्वमा कार्यदल बनाएको हो। सदस्यमा सुनिता चौधरी र रामलाल डंगौरा रहेको संयोजक चौधरी जानकारी दिए ।

यसअघि जनमतले पनि तीन सदस्य कार्यदल बनाइसकेको छ।

याे पनि…

सीके राउतसँग मिल्न खोज्दा नाउपामा फेरि किचलो, रेशम सुरिँदा रञ्जिताले चाहिनन् एकता

प्रकाशित मिति : ९ चैत्र २०८१, शनिबार  १० : ०० बजे

बेमौसमी वर्षाबाट इँटा उद्योग प्रभावित

महोत्तरी– बेमौसमी वर्षाका कारण महोत्तरीको इँटा उद्योगहरुमा ६ करोड भन्दा

समुदायको विकासमा साझेदारी गर्दै सामुदायिक वन

बाँके– बाँकेको राप्ती सोनारी गाउँपालिका–२ मदुईस्थित अशोक सामुदायिक वन उपभोक्ता

बालेन सरकारको चुनौती : पुराना नेताको सम्पत्ति छानबिन होला ?

काठमाडौँ– यही चैत १३ गते रामनवमीको दिन बालेन्द्र शाह ‘बालेन’को

बुवाआमाको स्मृतिमा विद्यालयमा अक्षयकोष स्थापना

खोटाङ– खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित कालिका माध्यमिक विद्यालयमा

‘फ्लोरा एक्स्पो’मा एक करोड २२ लाख बढीको कारोबार

काठमाडौँ– पुष्प व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको २७औँ ‘फ्लोरा