पोपको निधनले संसारका धेरै कार्यक्रम प्रभावित | Khabarhub Khabarhub

पोपको निधनले संसारका धेरै कार्यक्रम प्रभावित


९ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


360
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पोप फ्रान्सिसको निधनले संसारका धेरै देशका निर्धारित कार्यक्रम प्रभावित भएका छन्। अस्ट्रेलियामा ३ मेमा हुने निर्वाचनका लागि मंगलबार नै अर्ली भोटिङ सुरु भइसकेको छ। मतदान सुरु भए पनि प्रधानमन्त्री एन्थोनी अल्बानेज र विपक्षी नेता पिटर डटनले चुनावी अभियान स्थगित गरेका छन्।

साँझमा टेलिभिजनमा हुने बहस कार्यक्रम भने रोकिने छैन। अस्ट्रेलियाको कुल जनसंख्याको २० प्रतिशत क्याथोलिक छन्।संसारका क्याथोलिक मध्य ४० प्रतिशतको बसोबास रहेको ल्याटिन अमेरिकामा पप फ्रान्सिसको निधनमा शोकाकुल भएको छ।

स्पेनिस भाषाका ज्ञाता पोपले ल्याटिन अमेरिकाका गरिब तथा निसाहयका लागि आफ्ना भनाइ राख्ने गर्थे। यस करण पनि पोपको निधनमा शोक मनाइएको छ। अर्जेन्टिनामा सात दिन शोक मनाइने भएको छ।

प्रकाशित मिति : ९ बैशाख २०८२, मंगलबार  ७ : ५३ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’