नेप्सेमा ९.९६ अंकको गिरावट, १६० कम्पनीको मूल्य घट्यो « Khabarhub

नेप्सेमा ९.९६ अंकको गिरावट, १६० कम्पनीको मूल्य घट्यो


९ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मंगलबार ९.९६ अंकले घटेको छ । मंगलबार भएको शेयर कारोबारमा नेप्से घटेर २६८८.३२ अंकमा पुगेको हो ।

बुधबार नेप्सेमा आठ अर्ब ३२ करोड १२ लाख ८२ हजार बराबरको शेयर कारोबार हुँदा १६० वटा कम्पनीको शेयर मूल्यमा गिरावट आयो भने ८६ वटा कम्पनीको शेयर मूल्य बढ्यो । त्यस्तै, एउटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

बुधबार नेप्सेमा भएको शेयर कारोबारमा होटेल, म्यानुफ्याक्चरिङ र अन्य उपसमूह बाहेक सबै समूहको सूचक घटेको छ ।

 आज नेप्सेमा भएको शेयर कारोबारमा नेपाल माइक्रो इन्स्योरेन्सको शेयर कारोबार गर्नेले सबैभन्दा धेरै नाफा आर्जन गरे भने कर्पोरेट भेभलपमेन्ट बैंकको शेयर कारोबार गर्नेले सबैभन्दा धेरै गुमाए ।

प्रकाशित मिति : ९ बैशाख २०८२, मंगलबार  ३ : ५९ बजे

परराष्ट्रमन्त्री स्वदेश फर्कँदै, विमानस्थलमै प्रेस ब्रिफिङ

काठमाडौँ – संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भई परराष्ट्रमन्त्री शिशिर

बागलुङमा बाढीपहिरो : ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

बागलुङ– यही असोज ९ गतेदेखि ११ गतेसम्म आएको अविरल वर्षाका

५५ वर्ष पुगेका कर्मचारीलाई बिदा दिने विधेयक संसद्‍मा जाँदै : के छ प्रावधान ?

काठमाडौँ – सरकारले निजामती कर्मचारीको उमेर ५५ वर्ष वा सेवा

एसियाली खेलकुद : गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा

काठमाडौँ– बीसौँ एसियाली खेलकुदअन्तर्गत गल्फ र जुडोमा नेपालले आजदेखि प्रतिस्पर्धा

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर परराष्ट्रमन्त्री खनाल स्वदेश आइपुग्दै

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल आज स्वदेश आइपुग्दै छन् । संयुक्त