नेपालमा रोबर्टो कार्लोसले चढे एक्सपेङ जी६ « Khabarhub

नेपालमा रोबर्टो कार्लोसले चढे एक्सपेङ जी६


९ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


888
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ब्राजिलका फुटबलर रोबर्टो कार्लोसको नेपाल सुपर लिगका अतिथिका रूपमा नेपाल आएका छन् ।

एनएसएलको आधिकारिक मोबिलिटी पार्टनरको रूपमा सीजि मोटर्सको एक्सपेङ जी६ ले फुटबलर कार्लोसको  नेपाल यात्रालाई सहज, सुरक्षित र  बनाउँदै लिगको समग्र मूल्यवृद्धिमा योगदान पुर्‍याउनेछ कम्पनीको अनुमान रहेको छ । 

कम्पनीका अनुसार यस अवसरमा एक्सपेङ जी६ र फुटबलर कार्लोसबीचको प्रतीकात्मक समानता उल्लेखनीय छ । जी६ उच्च प्रविधि, उत्कृष्ट गति, विद्युतीय दक्षता र आधुनिक डिजाइनको समायोजन हो, जसरी कार्लोस आफैँ तीव्रता, रणनीति र प्रेरणादायी उपस्थिति सहित मैदानमा उत्रिन्थे। ० देखि १०० किलोमिटर प्रति घण्टा मात्र ६.६ सेकेन्डमा पुग्ने र ४३५ किलोमिटरको रेन्ज दिने क्षमता भएको एक्सपेङ जी६, नवप्रवर्तन र गतिशीलताको प्रतीक बनेको छ । 

कम्पनीका अनुसार एक्सपेङ जी६ ले ५-स्टार एनसीएपी सुरक्षा रेटिङ पाएको छ । 

प्रकाशित मिति : ९ बैशाख २०८२, मंगलबार  ६ : ४० बजे

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौँ- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स

अनुशासन कडा बनाउने पहल गर्दै चिनियाँ कम्युनिष्ट पार्टी

काठमाडौं- चीनको सत्तारूढ कम्युनिस्ट पार्टीका उच्च अधिकारीहरूले बिहीबार बेइजिङमा सम्पन्न

कांग्रेसका साथै देशलाई बलियो बनाउनु छ : वरिष्ठ उपसभापति शर्मा

ललितपुर– नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसका साथै देशलाई