प्रि ओपन सेसन : साढे ४ अंकले बढ्यो नेप्से « Khabarhub

प्रि ओपन सेसन : साढे ४ अंकले बढ्यो नेप्से


८ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साताको अन्तिम कारोबार दिन बिहीबार प्रि ओपन सेसनमा नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) साढे ४ अंकले बढेको छ ।

सेसन अवधिमा नेप्से ४.५५ अंकले बढेर २६७४.०७ को विन्दुमा पुगेको छ । यस्तै, सेन्सेटिभ इण्डेक्स १.१२ अंकले बढेको छ ।

सेसनभर ३५ कम्पनीको कारोबार हुँदा १८ वटको मूल्य बढेको छ भने १५ वटाको मूल्य घटेको छ । यस्तै दुई कम्पनीको मूल्य स्थिर रहेको छ ।

सेसनमा २ हजार १५२ कित्ता शेयर किनबेच हुँदा १३ लाख ४१ हजार ७९५ रुपैयाँबराबरको कारोबार भएको छ ।

प्रकाशित मिति : ८ जेठ २०८२, बिहीबार  ११ : ०१ बजे

उड्डयन सेवालाई सुरक्षित, स्तरीय, भरपर्दो र सर्वसुलभ बनाउन दुई विधेयक संसदमा दर्ता

काठमाडौँ । नागरिक उड्डयन प्राधिकरणलाई टुक्राउने दुई विधेयक प्रतिनिधिसभामा दर्ता

प्रधानमन्त्री शाहले डेढ महिनामा गरेका काम सार्वजनिक

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको मातहतमा पछिल्लो डेढ महिनामा भएका

भ्रष्टाचार मुद्दामा विकल पौडललाई २ वर्ष कैद, ८३ करोड बढी बिगो

काठमाडौँ । सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेल भ्रष्टाचार

सरकारद्वारा प्रतिनिधिसभामा एकै दिन ५ वटा विधेयक दर्ता

काठमाडौं- सरकारले प्रतिनिधिसभामा नागरिक उड्डयन, सुशासन, पूर्वाधार र सडक सुरक्षासँग

दक्षिणपूर्वी एसियामा ऊर्जा सङ्कटप्रति चिन्ता बढ्दै : सर्वेक्षण

सिङ्गापुर- दक्षिणपूर्वी एसियामा नवीकरणीय ऊर्जाको प्रयोग बढाउने र परम्परागत ऊर्जाको