१० महिनामा साढे दुई करोड बढी कन्डम आयात « Khabarhub

१० महिनामा साढे दुई करोड बढी कन्डम आयात


८ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


453
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चालु आर्थिक वर्षको १० महिना अवधिमा नेपालमा साढे दुई करोड बढी थान पुरुष कन्डम आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार समीक्षा अवधिमा नेपालमा दुई करोड ५३ लाख ७१ हजार ५३४ थान पुरुष कन्डम आयात भएको हो ।

तथ्यांकअनुसार उक्त कन्डम १८ करोड २९ लाख ९१ हजार रुपैयाँ बराबरको हो । 

कन्डम आयातबाट सरकारले १० महिनाको अवधिमा सात हजार रुपैयाँ राजस्व आम्दानी गरेको विभागले जनाएको छ ।

प्रकाशित मिति : ८ जेठ २०८२, बिहीबार  १२ : ५४ बजे

अन्तिम मिनेटमा एभर्टनको कमब्याक, युनाइटेडसँग २–२ को बराबरी

काठमाडाैं – एन्स्ले मैटल्यान्ड नाइल्सले इन्जुरी समयको छैटौँ मिनेटमा उत्कृष्ट

पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द

बाजुरा – गएरातिको पहिरोले ३२ वटा खम्बा ढालेपछि बाजुरामा राष्ट्रिय

भोटेकोशी बाढी : वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान

नेपाल भलिबल लिग : कर्णाली र अन्नपूर्ण विजयी

काठमाडौं – नेपाल भलिबल लिग (एनभिएल) २०२६ अन्तर्गत आज सम्पन्न

बाढीको मौका छोपेर कैदीले गरेका थिए सुरक्षाकर्मीमाथि आक्रमण

काठमाडौं – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण