आणविक केन्द्रमा अमेरिकाले आक्रमण गरेको इरानले गर्‍यो स्वीकार « Khabarhub

आणविक केन्द्रमा अमेरिकाले आक्रमण गरेको इरानले गर्‍यो स्वीकार


८ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इरानका अधिकारीले इस्फान, नातान्ज र फोरडोहमा आक्रमण भएको स्वीकार गरेका छन्।

राज्य नियन्त्रित सञ्चार माध्यम फार्स र आइआरएनएले दिएको जानकारी अनुसार क्वाम प्रान्तको क्राइसिस व्यवस्थापन समितिले फोरडोअको आणविक क्षेत्रमा हमला भएको जानकारी दिएको हो।

सो केन्द्रमा पहाडको गहिराइमा छ। अमेरिकी बङ्कर बस्टर बमको मात्र यसलाई नास गर्ने क्षमता छ। इस्फानका सहायक सुरक्षा गभर्नरले पनि त्यहाँ विस्फोट भएको कुराको जानकारी दिए। साथै उनले नातान्जमा पनि आक्रमण भएको बताए।

इरानका डेपुटी पोलिटिकल डाइरेक्टर हसन अबेदिनीले भने केही समय अगाडि नै सामान त्यहाँबाट निकालिएका कारण सोचे जस्तो धेरै नास नभएको बताए।

प्रकाशित मिति : ८ असार २०८२, आइतबार  ८ : २२ बजे

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन

तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणले गति लिँदै

तनहुँ- तनहुँको ऋषिङ गाउँपालिका-१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ