इरानमा अमेरिकी आक्रमणप्रति गुटेरसको चासो : संसारकै लागि खतरा रहेको संकेत « Khabarhub

इरानमा अमेरिकी आक्रमणप्रति गुटेरसको चासो : संसारकै लागि खतरा रहेको संकेत


८ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


735
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरसले अमेरिकाले इरानको आणविक केन्द्रमा आक्रमण गरेपछि यसमा चासो व्यक्त गरेका छन्। उनले अमेरिकालाई शान्तिको लागि अपिलसमेत गरेका छन्।

उनले सामाजिक सञ्जालमार्फत अहिलै नै समस्यामा रहेको मध्यपूर्वमा अझ बढी अशान्त हुने खतरा बढेको भन्दै चासो व्यक्त गरेका हुन्।

उनले जोखिम नियन्त्रण बाहिर गएको भन्दै यसले त्यस क्षेत्र र संसारकै लागि कल्पना नै गर्न नसकिने अवस्था आउन सक्ने खतरा औंल्याएका छन्।

यो पनि पढ्नुहोस्
इरानको आणविक केन्द्रमा अमेरिकी आक्रमण : ट्रम्पले दिए सेनालाई बधाई
इरानमा अत्यन्त सफलतापूर्वक आक्रमण गरेको ट्रम्पको दाबी
आणविक केन्द्रमा अमेरिकाले आक्रमण गरेको इरानले गर्‍यो स्वीकार

प्रकाशित मिति : ८ असार २०८२, आइतबार  ८ : ४२ बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित