इरान आक्रमणपछि राष्ट्रको नाममा सम्बोधन गर्दै ट्रम्पले गरे सेनाको प्रशंसा « Khabarhub

इरान आक्रमणपछि राष्ट्रको नाममा सम्बोधन गर्दै ट्रम्पले गरे सेनाको प्रशंसा


८ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अहिले इरानमा भएको आक्रमणका लागि इजरायली सेनालाई विशेष धन्यवाद दिएका छन्।

उनले इजरायली सेनाले अभूतपूर्व काम गरिरहेको समेत बताए। उनले देश भक्त अमेरिकीले आकाशमा उडेर संसारमा अहिलेसम्म नदेखिएको दुर्लभ काम गरेको समेत बताए। राष्ट्रको नाममा शनिबार सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।

उनले यो रात अमेरिकी सेनाले गरेको जस्तो काम संसारका अन्य कुनै सेनाले गर्न नसक्ने दाबी गरे। उनले सेना प्रमुख राजिन सेनसहित आक्रमणमा सरिक सम्पूर्ण सेनाको प्रशंसा गरे।

अमेरिकी आक्रमणबाट जलेको इरानको आणविक केन्द्र ।

ट्रम्पले इजरायलको भावी सैन्य आक्रमण तेहरानको प्रतिक्रियामा निर्भर रहने पनि बताएका छन्।

यो पनि पढ्नुहोस्
इरानको आणविक केन्द्रमा अमेरिकी आक्रमण : ट्रम्पले दिए सेनालाई बधाई
इरानमा अत्यन्त सफलतापूर्वक आक्रमण गरेको ट्रम्पको दाबी
आणविक केन्द्रमा अमेरिकाले आक्रमण गरेको इरानले गर्‍यो स्वीकार
संसारकै लागि खतरा रहेको गुटेरसको संकेत

प्रकाशित मिति : ८ असार २०८२, आइतबार  ९ : ०८ बजे

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी

सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

झापा– सीमावर्ती क्षेत्रमा हुनसक्ने अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रण र