‘राम नाम सत्य’मा सुनील थापा अनुबन्ध, निर्देशक भन्छन्- फरक अवतारमा उतार्छु « Khabarhub

‘राम नाम सत्य’मा सुनील थापा अनुबन्ध, निर्देशक भन्छन्- फरक अवतारमा उतार्छु


८ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – माइकल चन्दको निर्देशनमा बन्ने भनिएको फिल्म ‘राम नाम सत्य’को अहिले प्रि-पोडक्सनको जारी छ ।

समय निकाल्न सकेका कलाकारहरु अहिले वर्कसपमा छन् । कलाकार चयनको काम पनि भइरहेको छ ।

निर्माण पक्षले आइतबार कलाकार सुनील थापा पनि अनुबन्ध भएको जानकारी दिएको छ ।

निर्देशक चन्दले सुनीललाई यो पटक फरक गेटअपमा उतार्ने तयारीमा हरेका छन् ।

उनले भने, ‘सुनील थापालाई दर्शकले अहिलेसम्म नदेखेको अवतारमा उतार्ने तयारीमा छु । यो दर्शकलाई सरप्राइज बन्न सक्छ ।’

यस फिल्ममा नायक विराजहरु भट्ट, सुशील श्रेष्ठ, नायिकाहरु दिव्या रायमाझी र सुपुष्पा भट्ट फाइनल भइसकेका छन् ।

सुनीलको प्रवेशसँगै शीर्ष कलाकार चयनको काम सकिएको निर्देशक चन्दले बताए ।

साउनको अन्मितबाट छायाङ्कनमा निस्कने तयारीमा निर्देशक चन्द रहेका छन् ।

माइकल इन्टरटेन्मेन्ट हाउसको ब्यानरमा निर्माण हुन लागेको यो फिल्ममा उपेन्द्र शाही, स्वेता विमली र उत्तम गुरुङको लगानी रहनेछ ।

प्रकाशित मिति : ८ असार २०८२, आइतबार  २ : ३७ बजे

अन्तिम मिनेटमा एभर्टनको कमब्याक, युनाइटेडसँग २–२ को बराबरी

काठमाडाैं – एन्स्ले मैटल्यान्ड नाइल्सले इन्जुरी समयको छैटौँ मिनेटमा उत्कृष्ट

पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द

बाजुरा – गएरातिको पहिरोले ३२ वटा खम्बा ढालेपछि बाजुरामा राष्ट्रिय

भोटेकोशी बाढी : वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान

नेपाल भलिबल लिग : कर्णाली र अन्नपूर्ण विजयी

काठमाडौं – नेपाल भलिबल लिग (एनभिएल) २०२६ अन्तर्गत आज सम्पन्न

बाढीको मौका छोपेर कैदीले गरेका थिए सुरक्षाकर्मीमाथि आक्रमण

काठमाडौं – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण