साताको पहिलो दिन नेप्सेमा गयो पहिरो, २२५ वटा कम्पनीको घट्यो शेयर मूल्य « Khabarhub

साताको पहिलो दिन नेप्सेमा गयो पहिरो, २२५ वटा कम्पनीको घट्यो शेयर मूल्य


८ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साताको पहिलो नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले ओरालो लागेको छ । आज नौ अर्ब १४ करोड ५८ लाख ५८ हजार पाँच सय १० रुपैयाँको शेयर कारोबार हुँदा ३२.९३ अंकले नेप्से घटेर २५९५.९७ विन्दुमा आइपुगेको हो ।

नेप्सेमा शेयर कारोबार भएका कम्पनीमध्ये आज २२५ वटा कम्पनीको शेयर मूल्य घट्यो भने २३ वटा कम्पनीको शेयर मूल्य बढ्यो । नेप्से घटेसँगै आज नेप्सेको पुँजीकरणमा पनि १.२५ प्रतिशतले गिरावट आएको छ ।

आज नेप्सेमा जोशी हाइड्रोपावरको शेयर कारोबार गर्नेले सबैभन्दा धेरै नाफा आर्जन गरे भने पियोर इनर्जीका कारोबारीले सबैभन्दा धेरै गुमाए । नेप्सेको गिरावटसँगै सबै समूहको परिसूचक पनि आज नकारात्मक बन्न पुगेको छ ।

प्रकाशित मिति : ८ असार २०८२, आइतबार  ३ : ४५ बजे

अफगानिस्तानको राजधानीमा बम विस्फोट, सात जनाको मृत्यु

काबुल – अफगानिस्तानको राजधानी काबुलमा सोमबार भएको विस्फोटमा परी कम्तीमा

सोलुखुम्बुमा आठ हजार ८४८ बोट वृक्षरोपण गरिने

सोलुखुम्बु – विश्व हिउँ दिवसको अवसर पारेर लुम्बिनी वल्र्ड पिस

स्याङ्जामा कांग्रेसबाट मल्ल र ढकाल उम्मेदवार बन्ने

काठमाडौं – स्याङ्जामा नेपाली कांग्रेसका पूर्व सांसद भागवतप्रकाश मल्ल र

पूर्णबहादुर खड्काले भनेः अवैधानिक निर्णयविरुद्धको रिट फिर्ता भएको छैन

काठमाडौं – नेपाली कांग्रेसको आधिकारिकता गुमाएको समूहका कार्यवाहक सभापति पूर्णबहादुर

फिल्म ‘श्री बुकुरो : द होम कलिङ’ फागुन १ मा आउने

काठमाडौं – सुदीप भुपाल सिंहको निर्देशनमा बनेको फिल्म ‘श्री बुकुरो