नेपालमा चौथो पटक एमपक्स पुष्टि « Khabarhub

नेपालमा चौथो पटक एमपक्स पुष्टि


८ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


759
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा चौथो पटक एमपक्स (मङ्कीपक्स)  पुष्टि भएको छ ।

साउदी अरबबाट नेपाल आएका ३७ वर्षीय एक पुरुषमा एमपक्सका लक्षण देखिएपछि परीक्षण गर्दा एमपक्स पुष्टि भएको स्वास्थ्य मन्त्रालयले नियमित मार्फत जानकारी दिएको हो ।

मध्ये तथा पश्चिम अफ्रिकामा देखिने यो रोग विश्वका अन्य देशमा पुष्टि हुने क्रम बढ्दो रहेकाले सचेत रहन मन्त्रालयले आग्रह गरेको छ । 

हाल उनको शुक्रराज ट्रपिलक तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीले जानकारी दिए । एमपक्स मङ्कीपक्स नामक भाइरसका कारणले लाग्ने गर्छ । यो रोग सबैभन्दा पहिला बाँदरमा देखिएकाले यसलाई मङ्कीपक्स नाम दिइएको हो ।

प्रकाशित मिति : ८ असार २०८२, आइतबार  ४ : २४ बजे

बिलाउनीको झाडी फाँडेर सुन्तला बगान

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरूले बिलाउनीको झाडी फाँडेर सुन्तला

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को