भारतविरुद्धको युवा टेस्टमा इंग्ल्यान्डका एकांशको शतक « Khabarhub

भारतविरुद्धको युवा टेस्टमा इंग्ल्यान्डका एकांशको शतक


६ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


492
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वर्षाले प्रभावित भारत र इंग्ल्यान्डको दोस्रो टेस्टमा एकांश सिंहले सानदार शतक प्रहार गरेका छन्। वर्षा र बादलको असर परेको दोस्रो दिन २९ ओभर भन्दा बढी खेल सम्भव भएनको खेलमा इंग्ल्यान्डका सिंहले ११७ रन प्रहार गरे। यस क्रममा उनले तीन छक्का र १४ चौका हिर्काए। उनले १५५ बलको सामना गरे।

यसैगरी, कप्तान थोमस रेउले ५९ रन प्रहार गरे । इंग्ल्यान्डले पहिलो पारीमा ३०९ रन जोडेको छ। भारतका नमन पुष्पकले चार विकेट लिए।

सोमबार दोस्रो पारी सुरु गरेको भारतले १ विकेटका क्षतिमा ५१ रन जोडेको छ। भारतका स्टार ब्याट्सम्यान वैभव सूर्यवंशी १४ बलमा २० रन जोडेर आउट भए। कप्तान आयुष महात्रेले २६ बलमा २४ रन जोडेका छन्।

प्रकाशित मिति : ६ श्रावण २०८२, मंगलबार  ६ : ३३ बजे

भोटेकोशी बाढी : ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

काठमाडाैं – रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक

त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धारमा खटिए गृहमन्त्री, मिनी स्काभेटरसहित सेना र सशस्त्र परिचालन

रसुवा – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली–३

माटोमुनिबाट बालिका रोएको आवाज आएपछि उद्धार, अचेत अवस्थामा फेला

रसुवा – रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेमा बाढी–पहिरो गएको दोस्रो दिन

भोटेकोशी बाढी : जलविद्युत् आयोजनाको सुरुङबाट १९१ जनाको उद्धार

काठमाडौं – रसुवास्थित भोटेकोशीमा आएको भीषण बाढीका कारण भोटेकोशी र

भोटेकोसीमा फेरि बाढी बढ्यो, मुग्लिनसम्मका तटीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं – रसुवास्थित भोटेकोसी नदीमा पुनः बाढी बढेपछि त्रिशूली नदीको