प्रि ओपन सेसन : नेप्सेमा २ अंक बढीको वृद्धि « Khabarhub

प्रि ओपन सेसन : नेप्सेमा २ अंक बढीको वृद्धि


६ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) करिब साढे २ अंकले बढेको छ ।

सेसनमा नेप्से २.३३ अंकले बढेर २८९५.०६ को विन्दुमा पुगेको छ भने सेन्सेटिभ इण्डेक्स ०.५६ अंकले बढेको छ।

सेसन अवधिमा ६३ कम्पनीको ८ हजार ८७३ कित्ता शेयर खरिदबिक्री हुँदा ५८ लाख ४० हजार ३०६ रुपैयाँ ९० पैसाबराबरको कारोबार भएको छ ।

कारोबार भएकामध्ये ३३ कम्पनीको मूल्य बढ्यो भने २८ कम्पनीको मूल्य घटेको छ । यस्तै, २ कम्पनीको मूल्य स्थिर रहेको छ ।

प्रकाशित मिति : ६ श्रावण २०८२, मंगलबार  १० : ५९ बजे

खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता

कैलाली- कैलालीको खुटिया नदीमा नुहाउने क्रममा डुबेर धनगढीका एक किशोर

पदाधिकारीमा आउन कांग्रेस नेताहरूको रस्साकस्सी, को-को छन् दाबेदार ?

काठमाडौं- नेपाली कांग्रेसमा १५औं महाधिवेशनको तयारी धमाधम चलिरहेको छ ।

चाडबाड हुने ठगी नियन्त्रण गर्न कोशीका १० स्थानमा यात्रु सहायता कक्ष स्थापना

काठमाडौं– चाडवाडका बेला यात्रु तथा अन्य सर्वसाधारणमाथि हुने ठगी र

गुल्मीमा मात्रै खसीबोका बिक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी– खसीबोकापालन व्यवसाय आम्दानीको राम्रो स्रोत भएपछि यसलाई गुल्मीका कतिपय किसानले