प्रभु स्मार्ट फण्डले १० प्रतिशत लाभांश पारित गर्न तोक्यो बुक क्लोज मिति  « Khabarhub

प्रभु स्मार्ट फण्डले १० प्रतिशत लाभांश पारित गर्न तोक्यो बुक क्लोज मिति 


६ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रभु स्मार्ट फण्डले लाभांश पारित गर्ने बुक क्लोजको मिति तय गरेको छ । 

फण्डले गत आर्थिक वर्ष २०८१–८२ को नाफाबाट इकाईधनीलाई करसहित १० प्रतिशत लाभांश दिने भएको छ । लाभांश प्रयोजनका लागि फण्डले भदौ १५ गते आइतबार बुक क्लोज मिति तोकेको छ । 

भदौ १२ गतेसम्म कायम रहेका शेयरधनीले मात्र फण्डले वितरण गर्ने १० प्रतिशत लाभांश पाउने छन् ।

उक्त फण्ड प्रभु क्यापिटल लिमिटेडले व्यवस्थापन रहेको प्रभु म्युचुअल फण्ड अन्तर्गत छ । 

क्यापिटलको साउन ३० गते शुक्रबार बसेको ११६औँ सञ्चालक समितिको बैठकले लाभांश दिने निर्णय गरेको हो । उक्त फण्ड बन्दमुखी हो ।

प्रकाशित मिति : ६ भाद्र २०८२, शुक्रबार  १२ : २१ बजे

विश्वकप छनोट तयारी : आज मुलपानी मैदानमा अमेरिकासँग भिड्दै नेपाल

काठमाडौं – आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको तयारीमा रहेको

जन्मदर्ता नहुँदाको पीडा भोग्दै १७ वर्षीय विवेक

सर्लाही – जिल्लाको हरिवन नगरपालिका–१ लिचीटोल निवासी विवेक परियार १७

पोखरामा विद्युत् तार भूमिगतको काम ६५ प्रतिशत सकियो

कास्की – पोखराको मुख्य बजार क्षेत्रमा अहिले बिजुलीको तार भूमिगत

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक ९ बजे

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि

मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर अस्पताल भर्ना

क्वालालम्पुर – मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर मोहम्मद मङ्गलबार आफ्नै निवासमा लडेर