पोखराका सडकमा बोर्डिङका स्कुल बसको लाइन (तस्बिरहरू) « Khabarhub

पोखराका सडकमा बोर्डिङका स्कुल बसको लाइन (तस्बिरहरू)


६ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


336
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बोर्डिङ सञ्चालकहरूले पोखराका सडकमा पनि विरोध जनाएका छन् । उनीहरूले कालो झन्डा र ब्यानरसहित स्कुल बसहरूको र्‍याली निकालेका हुन् । 

शिक्षा विधेयक निजी विद्यालयमैत्री नभएको भन्दै प्याब्सन, एनप्याब्सनअन्तर्गतका बोर्डिङ स्कुलहरू विरोधमा उत्रिएका हुन् । 

पोखराको चार ठाउँमा उनीहरूले बसको र्‍याली गरेका छन् । पोखरा शहिदचोकबाट सुरु भएको र्‍याली मुस्ताङचोक, विरौटा, लेकसाइड, जिरो, महेन्द्रपुल, पृथ्वीचोक हुँदै पुनः शहिद चोकमा गएर सकिएको थियो । 

पोखराकै लेखनाथ, अमरसिंह चोक र हरिचोकमा पनि र्‍याली गरिएको थियो ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ६ भाद्र २०८२, शुक्रबार  १ : २२ बजे

चौतर्फी दबाबपछि फिफा अध्यक्ष इन्फान्टिनो लचिलो, सदस्य देशलाई बजेट उपलब्ध गराइने

काठमाडौँ– विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

कालीगण्डकीले धार फेरेपछि उजाडियो तिल्केनीचौर बस्ती

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौरका गमबहादुर सेञ्चुरीको घर नजिकै दुई

वर्षाले खेल प्रभावित हुँदा एसियाड क्वाटरफाइनलबाटै बाहिरियो नेपाल : श्रीलंका सेमिफाइनलमा

काठमाडौँ– लगातारको वर्षाले खेल प्रभावित हुँदा समूह विजेता बन्दै क्वाटरफाइनल

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय