सदनलाई छलेर करका दर हेरफेर गरिएको भन्दै संसद‍्‍मा माओवादीको आपत्ति « Khabarhub

सदनलाई छलेर करका दर हेरफेर गरिएको भन्दै संसद‍्‍मा माओवादीको आपत्ति


६ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रले सदनलाई छलेर करका दर हेरफेर गरिएको भन्दै आपत्ति जनाएको छ ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा माओवादी उपमहासचिव वर्षमान पुनले सदनलाई छलेर करका दर हेरफेर गरेको विषय बाहिर आएको भन्दै आपत्ति जनाए ।

आर्थिक विधेयक पास भएको पहिलो चौमासिकभित्रै करको दरमा हेरफेर गरेको प्रति माओवादीको गम्भीर ध्यानाकर्षण भएको उनले बताए । उनले सदनलाई छलेर करका दर हेरफेर गर्नु आर्थिक अपराध हुन जाने जिकिर गरे ।

बिना कारण करका दर हेरफेर भएकाले यस विषयमा अर्थमन्त्रीले सदनमा जवाफ दिनुपर्ने उनले बताए । 

प्रकाशित मिति : ६ भाद्र २०८२, शुक्रबार  २ : ०४ बजे

बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु

घोराही– दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल

रविको मुद्दा फिर्ताविरूद्ध सडकमा उत्रिए सहकारी पीडितहरू

काठमाडौं- सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरका अभियुक्त

मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति

काठमाडौं– मगर समुदायले आफ्नो प्रमुख सांस्कृतिक चाड माघे सङ्क्रान्ति आज