भारतीय र नेपाली मेकर मिलेर फिल्म ‘मोना लिसा’ बनाउने « Khabarhub

भारतीय र नेपाली मेकर मिलेर फिल्म ‘मोना लिसा’ बनाउने


६ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतीय र नेपाली मेकरहरु मिलेर फिल्म ‘मोना लिसा : ब्लडी लभ’ बनाउने भएका छन् ।

दक्षिण भारतीय निर्माताहरुको सहकार्यमा यो फिल्म नेपालमै बन्ने बताइएको छ ।

बी एण्ड के इन्टरटेन्मेन्ट र अक्स इन्टरनेशनल स्टुडियोजको संयुक्त ब्यानरमा बन्ने यस फिल्मको सोमबार टाइटल पोस्टर सार्वजनिक गरिएको छ ।

किङ योगीको लेखन र निर्देशनमा यो फिल्म बन्ने बताइएको छ ।

निर्माण कम्पनी आक्सका अनुसार ठूलो बजेटमा बन्ने यस फिल्ममा भारतसहित विभिन्न देशका अनुभवी प्राविधिक टोली संलग्न हुनेछन् ।

अहिले यो फिल्मका लागि कलाकार अनुबन्धको काम भइरहेको बताइएको छ । सन् २०२६ भित्र यो फिल्म प्रदर्शनमा ल्याउने तयारी छ ।

प्रकाशित मिति : ६ आश्विन २०८२, सोमबार  १ : २७ बजे

चैत्र शुक्ल अष्टमीः सेतो मच्छेन्द्रनाथको रथयात्रा सुरु, राति राष्ट्रपतिले पूजा दर्शन गर्ने

काठमाडौं – प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीदेखि दरबारमार्गस्थित तीनधारा पाठशालाबाट

भेनेजुएलाका अपदस्त राष्ट्रपति मदुरोलाई दोस्रो सुनुवाइका लागि अदालतमा पेश

न्यूयोर्क – भेनेजुएलाका अपदस्थ राष्ट्रपति निकोलस मदुरोलाई बिहीबार दोस्रो पटक

केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु : प्रधानमन्त्री कार्की

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले जननिर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न

प्रधानमन्त्री हुनुअघि बालेनले ल्याए नयाँ र्‍याप गीत (भिडियोसहित)

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले प्रधानमन्त्री