च्याम्पियन्स लिग : एर्लिङ चम्किँदा म्यानचेस्टरको सानदार जित « Khabarhub

च्याम्पियन्स लिग : एर्लिङ चम्किँदा म्यानचेस्टरको सानदार जित


५ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एर्लिङ हालान्ड चम्किँदा गएराति म्यानचेस्टर सिटीले भिल्लारियलविरुद्ध सानदार जित निकालेको छ।

गएराति भएको खेलमा भिल्लारियलविरुद्ध एर्लिङ र बेर्नार्डो सिल्भाले गोल गर्दै म्यानचेस्टर सिटीलाई २–० को जित दिलाएका हुन्। तीन खेलबाट ७ अंक जोडेको सिटी तालिकामा पाँचौं स्थानमा छ।

भिल्लारियलविरुद्धको खेलमा उनले यस सिजनको १४ खेलमा २४औं गोल पूरा गरे।

उनले लगातार १२ खेलमा गोल गरेका छन्। अहिलेसम्म उनले च्याम्पियन्स लिग यात्रामा ५१ खेलमै ५३ गोल पूरा गरेका छन्। यो सफलतासँगै उनले युरोपको इतिहासकै सर्वाधिक प्रभावशाली स्ट्राइकरको रेकर्ड बनाएका छन्।

प्रकाशित मिति : ५ कार्तिक २०८२, बुधबार  ८ : ५१ बजे

अरुणखोलामा बारुद प्रयोग गरेर माछा मार्ने क्रममा विस्फोट हुँदा दुई जना घाइते

नवलपरासी – नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–१४ राइकोटेस्थित अरुणखोलामा बारुदजन्य पदार्थ

कति छ भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालसँग सम्पत्ति ?

काठमाडौं – भौतिक पूर्वाधार तथा यातायात, सहकारी विकास मन्त्री सुनिल

साउदी अरबमा एकैदिन सात जनालाई मृत्युदण्ड

दुबई – साउदी अधिकारीहरूले एकै दिनमा लागुऔषध ओसारपसारको अभियोगमा दोषी

परराष्ट्रमन्त्री खनालको सम्पत्ति : तीन जिल्लामा जग्गा, बैंकदेखि हाइड्रोसम्म लगानी

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालसँग २२ तोला सुन र २५

शिक्षा पोखरेलको सम्पत्ति : घरजग्गा, सेयर र सवारीसहित २४ करोड

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलको कुल