एनपीएल क्रिकेट : लुम्बिनीविरुद्ध कर्णाली फिल्डिङमा « Khabarhub

एनपीएल क्रिकेट : लुम्बिनीविरुद्ध कर्णाली फिल्डिङमा


६ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत पहिलो खेलमा कर्णाली याक्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा भइरहेको छ ।

काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर कर्णालीले फिल्डिङ रोजेपछि लुम्बिनी ब्याटिङमा उत्रिएको छ ।

कर्णालीको कप्तानी सोमपाल कामी र लुम्बिनीको कप्तानी रोहितकुमार पौडेलले सम्हालेका छन् । रोहित राष्ट्रिय टिमका कप्तान हुन् भने सोमपाल नियमित खेलाडी हुन् ।

पहिलो खेलमा चितवन राइनोजसँग चार विकेटले पराजित भएको कर्णाली पहिलो जितको खोजीमा रहेको छ ।

यस्तै पहिलो खेलमा चितवलाई ६ विकेटले हराएको लुम्बिनी उच्च मनोबलका दोस्रो जित निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रिएको छ ।

खेल सुरु हुनु अघि–

प्रकाशित मिति : ६ मंसिर २०८२, शनिबार  ११ : १७ बजे

सुनको मूल्यमा ११ हजार ७०० रुपैयाँको गिरावट, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ ।

बाढी पहिरो प्रभावित स्थानमा विद्युत आपूर्ति पूर्ववत्

म्याग्दी– गत महिनाको बाढी पहिरोबाट प्रभावित बनेको म्याग्दी जिल्लाका सबै

अध्ययन खर्च जुटाउन ‘पेन्टिङ’ गर्दै युवा

डडेल्धुरा– अमरगढी नगरपालिका–७ का १९ वर्षीय दीपक भट्टराई पढाइ खर्च

दसैँमा चितवनमा सवारी दुर्घटनामा कमी

चितवन– चितवनमा अघिल्ला वर्षको तुलनामा सवारी दुर्घटना तथा दुर्घटनामा परी

धनुषामा श्रीमान्–श्रीमती मृत फेला

जनकपुर– धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा श्रीमान्–श्रीमती मृतावस्थामा फेला परेका