कर्णालीविरुद्ध अर्धशतक हान्न एक रनले चुके लुम्बिनीका कप्तान रोहित « Khabarhub

कर्णालीविरुद्ध अर्धशतक हान्न एक रनले चुके लुम्बिनीका कप्तान रोहित


६ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत शनिबार खेलमा कर्णाली याक्सविरुद्ध अर्धशतक प्रहार गर्न लुम्बिनी लायन्सका कप्तान रोहित पौडेल एक रनले चुकेका छन् ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङमा उत्रिएको लुम्बिनीका कप्तान ४९ रन जोडेर आउट भए । ४३ बलमा उनले चार चौका र २ छक्का प्रहार गरेका थिए ।

कर्णालीका कप्तान सोमपाल कामीले उनलाई अर्धशतकअघि नै मैदानबाट बाहिर पठाए । सोमपालको बलमा रोहित नजिबुल्लाह जद्रानमार्फत् क्याट आउट भएका हुन् ।

प्रकाशित मिति : ६ मंसिर २०८२, शनिबार  १२ : ४९ बजे

सुनको मूल्यमा ११ हजार ७०० रुपैयाँको गिरावट, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ ।

बाढी पहिरो प्रभावित स्थानमा विद्युत आपूर्ति पूर्ववत्

म्याग्दी– गत महिनाको बाढी पहिरोबाट प्रभावित बनेको म्याग्दी जिल्लाका सबै

अध्ययन खर्च जुटाउन ‘पेन्टिङ’ गर्दै युवा

डडेल्धुरा– अमरगढी नगरपालिका–७ का १९ वर्षीय दीपक भट्टराई पढाइ खर्च

दसैँमा चितवनमा सवारी दुर्घटनामा कमी

चितवन– चितवनमा अघिल्ला वर्षको तुलनामा सवारी दुर्घटना तथा दुर्घटनामा परी

धनुषामा श्रीमान्–श्रीमती मृत फेला

जनकपुर– धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा श्रीमान्–श्रीमती मृतावस्थामा फेला परेका