कर्णालीका मार्क वाटले तोडे आफ्नै टिमका प्रियांकको रेकर्ड « Khabarhub

कर्णालीका मार्क वाटले तोडे आफ्नै टिमका प्रियांकको रेकर्ड


६ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


477
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनमा सर्वाधिक रन बनाउने खेडाली कर्णाली याक्सका ओपनर ब्याटर मार्क वाट बनेका छन् ।

उनले ३८ बलमा ४ चौका र १० छक्को सहयोगमा ९१ रन बनाएका हुन् । मार्कले आफ्नै टिमका अर्का ओपनर प्रियाङ्क पञ्चालको रकेर्ड तोडेका हुन् ।

प्रियाङ्कले सिजन दोस्रो र टिम पहिलो खेलमा चितवन राइनोजविरुद्ध ४८ बलमा ९० रन बनाएर आउट भएका थिए । मार्कले प्रियाङ्कको उक्त रेकर्ड तोडेका हुन् ।

प्रकाशित मिति : ६ मंसिर २०८२, शनिबार  २ : ०३ बजे

अर्थमन्त्री वाग्ले भारत भ्रमण सकेर स्वदेश फर्किए

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर

मध्यावधि चुनावअघि ट्रम्पले सार्वजनिक गरे २५ ‘शीर्ष उपलब्धि’

वासिङटन – राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थी भर्ना पूर्ण रूपमा रोकेको

कोरला नाकाबाट भित्रिन थाले भेडाच्याङ्ग्रा

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा