रनको खाता नखोली काठमाडौंका ओपनर आकाश पहिलो ओभरमै आउट « Khabarhub

रनको खाता नखोली काठमाडौंका ओपनर आकाश पहिलो ओभरमै आउट


६ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबारको दोस्रो खेलमा विराटनगर किङ्सविरुद्ध पहिला ब्याटिङमा उत्रिएको काठमाडौं गुर्खाजका ओपनर आकाश त्रिपाठी रनको खाता नखोली आउट भएका छन् ।

उनी पाँच बल खर्चेर रनको खाता नखोली आउट भए । उनलाई विराटनगरका मर्चेन्ट डे लाङ्गेले कप्तान लामिछानेमार्फत् क्याच आउट गराएका हुन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा टस हारेर काठमाडौंले पहिला ब्याटिङको निम्तो पाएको हो ।

आकाशको अघिल्ला खेलहरुमा ब्याटिङ औसत थियो । उनले टिमको पहिलो खेलमा जनकपुर बोल्ट्सविरुद्ध ४५ बलमा ३९ रन जोडेका थिए । टिमको दोस्रो खेलमा आकाशले सुदूरपश्चिम रोयल्सविरुद्ध ३० बलमा ३४ रन जोडेका थिए ।

प्रकाशित मिति : ६ मंसिर २०८२, शनिबार  ३ : ३७ बजे

मध्यपूर्व तनाव कम गर्न मध्यस्थताका लागि चीन इच्छुक

बेइजिङ – चीनका उच्च कूटनीतिज्ञले आइतबार आफ्ना रुसी समकक्षीलाई मध्यपूर्वमा

सबैभन्दा बलियो प्रतिपक्ष नेपाली जनता हुन् : सभामुख अर्याल

काठमाडौं – प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले अहिलेको निर्वाचनबाट सबैभन्दा

बिस्केट जात्रामा सिसी क्यामरा र ड्रोनबाट निगरानी

भक्तपुर – तान्त्रिक विधिअनुसार भक्तपुरमा नौ दिन आठ रातसम्म भव्य

को बन्ला उपसभामुख ? रास्वपालाई फकाउँदै छन् श्रमसंस्कृति, नेकपा र राप्रपा

काठमाडौं – सभामुख चयन गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभाको

सरकारी कार्यालयको समय बिहान ९ देखि अपराह्न ५ बजेसम्म सोमबारदेखि नै लागू हुने

काठमाडौं – सोमबारदेखि सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थाहरु