विराटनगरले गुमायो तेस्रो विकेट « Khabarhub

विराटनगरले गुमायो तेस्रो विकेट


६ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबार जारी दोस्रो खेलमा विराटनगर किङ्ग्सले तेस्रो विकेट गुमाएको छ । खेलको ८ ओभर २ बलमा विराटनगरका मार्टिन गप्टिल आउट भए ।

उनको विकेट काठमाडौं गोर्खाजका शाहब आलमले लिएका हुन् । आउट हुनुअघि गप्टिलले १९ बलमा २५ रन बनाए । यस क्रममा उनले २ चौका र एक छक्का प्रहार गरे ।

अहिले काठमाडौंले दिएको १ सय ३५ रनको लक्ष्य पछ्याउँदै विराटनगरले जवाफी ब्याटिङ गरिरहेको छ ।

प्रकाशित मिति : ६ मंसिर २०८२, शनिबार  ६ : ०६ बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर