नेपाल बार एशोसिएशनले मनायो ७० औँ स्थापना दिवस « Khabarhub

नेपाल बार एशोसिएशनले मनायो ७० औँ स्थापना दिवस


७ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कानुन व्यवसायीहरूको छाता सङ्गठन नेपाल बार एशोसिएशनले ७० औँ स्थापना दिवस मनाएको छ ।

दिवसका अवसरमा सोमबार बार परिसर रामशाहपथमा पहिलो बार कार्यसमितिमा रहेका कार्यसमिति सदस्यहरूको तस्बिरमा माल्यार्पण गरेर बार डे मनाइएको हो । कार्यक्रममा प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत लगायत माल्यार्पण कार्यक्रममा सहभागी भएका थिए ।

बार एसोसिएशनका अध्यक्ष डा. विजयप्रसाद मिश्रले बार दिवस–२०८२ विभिन्न कार्यक्रमको आयोजना गरी देशैभरका कार्यालयहरूमा मनाइएको जानकारी दिए । 

उनले नेपालको न्यायापालिकालाई स्वच्छ, निष्पक्षका साथै मुलुकमा संविधानवाद स्थापनाका लागि बार सदैव तत्पर रहेको बताए ।

२०१३ साल पुस ७ गते स्थापना भएको बार एशोसिएशनले प्रत्येक वर्ष पुस ७ गते बार डे मनाउँदै आएको छ । 

प्रकाशित मिति : ७ पुस २०८२, सोमबार  १ : २४ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली