दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो « Khabarhub

दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो


७ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आइतबार घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सोमबार पनि दोहोरो अंकले घटेको छ । सोमबार ३ अर्ब ५१ करोड ५९ लाख ३० हजारको सेयर कारोबार हुँदा नेप्से १३.८८ अंकले घटेर २५८१.२१ बिन्दुमा पुगेको हो ।

आज नेप्सेमा भएको सेयर कारोबारसँगै २ सय वटा कम्पनीको सेयर मूल्यमा गिरावट आयो भने ५४ वटा कम्पनीको सेयर मूल्य बढ्यो । साथै, आजको सेयर कारोबारमा ५ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो ।

आजको सेयर कारोबारमा एसवाई प्यानलको सेयर बिक्रीकर्ताले सबैभन्दा धेरै नाफा आर्जन गरे भने मानुसी लघुवित्तको सेयर बिक्रीकर्ताले सबैभन्दा धेरै गुमाए । आज दोहोरो अंकले नेप्सेमा गिरावट आउँदा व्यापार बाहेक सबै समूहको उपसूचक नकारात्मक बन्न पुगेको छ ।

प्रकाशित मिति : ७ पुस २०८२, सोमबार  ३ : २२ बजे

नेपालको आँखा स्वास्थ्य सेवा : मानवीय सेवासहित विदेशी मुद्रा आर्जनको नयाँ आधार

काठमाडौं– आँखा स्वास्थ्य क्षेत्रमा नेपालले पछिल्लो समय हाँसिल गरेको उपलब्धि

ग्रेस इन्टरनेशनलले सिड्नीमा ‘एजुकेसन एन्ड माइग्रेसन एक्स्पो’ आयोजना गर्ने

काठमाडौं – ग्रेस इन्टरनेशनलले आफ्नो स्थापनाको २० वर्ष पूरा भएको

दरवाङमा सडक कालोपत्र

म्याग्दी – म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङमा सडक पुगेको करिब दुई

दूध, दही र घिउसमेत त्याग्ने जीवनशैली ! के हो भेगन ?

हाम्रो समाजमा शाकाहारी र मांसाहारीबारे धेरैलाई थाहा छ। कसैले मासु

तीन दिनको माैसम पूर्वानुमान : कस्तो होला दसैँको माैसम ?

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी तीन