साढे ११ अर्बको कारोबारसहित साढे ११ अंकले बढ्यो नेप्से  « Khabarhub

साढे ११ अर्बको कारोबारसहित साढे ११ अंकले बढ्यो नेप्से 


११ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११.६६ अंकले बढेको छ । आज नेप्से ०.४२ प्रतिशतले बढेर २७५५.४० विन्दुमा पुगेको छ । 

आज नेप्से बढ्दा ११ अर्ब ५४ करोड ८३ लाख ३७ हजार रुपैयाँ बराबरको २ करोड १२ लाख ६ हजार ५ कित्ता शेयर कारोबार भएको छ । 
आज नेप्से बढ्दा ९१ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १४८ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ४ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । 

आज ३२८ वटा कम्पनी कारोबारमा आउँदा १ लाख ८ हजार ९१३ पटक शेयर कारोबार भएको छ । 

आज १३ वटा समूहमध्ये ७ वटा समूह बढेको छ भने बाँकी ६ वटा समूह घटेको छ । आज सबैभन्दा बढी अन्य समूह ३.७२ प्रतिशतले बढेको छ भने सबैभन्दा कम म्युचुअल फण्ड समूह ०.०२ प्रतिशतले बढेको छ । 

आज सबैभन्दा बढी ट्रेडिङ समूह १.३२ प्रतिशतले घटेको छ भने सबैभन्दा कम फाइनास समूह ०.४५ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०८१, आइतबार  ३ : ४५ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस