विश्वकपको युरोपेली छनोट : नर्वेको शानदार जित « Khabarhub

विश्वकपको युरोपेली छनोट : नर्वेको शानदार जित


१० चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


396
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – युरोपेली राष्ट्रको विश्वकप छनोट खेलमा नर्वेले माल्डोभालाई ५-० ले हराएको छ। समूह ‘आई’को सो खेलमा नर्वेले पहिलो हाफमा नै चार गोल गरेको थियो।

त्यसैगरी नर्थ मेसोडानियाले लिचेस्टाइन माथि सहज जित हात पारेको छ भने अर्को खेलमा इजरायलले इस्टोनियालाई २-१ ले हराएको छ।

समूह ‘जे’को शनिबार राति नै भएको खेलमा उत्तरी मेसोडानियाले लिचेस्टाइनलाई ३-० ले हरायो। वेल्सले काजकिस्तानसँगको खेलमा ३-१ को सफलता पाएको छ।

समूह ‘एल’को खेलमा मोन्टेनेग्रोले जिबाल्टरलाई ३-१ ले हरायो। यसैगरी, चेक गणतन्त्रले फारो आइजल्यान्डसँगको खेलमा २-१ को सफलता पाएको छ।

प्रकाशित मिति : १० चैत्र २०८१, आइतबार  ७ : ०० बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको