उपकार लघुवित्तको लक इन अवधि वैशाख ८ गते सकिँदै  « Khabarhub

उपकार लघुवित्तको लक इन अवधि वैशाख ८ गते सकिँदै 


१० चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको लक इन अवधि वैशाख ८ गते सकिने भएको छ । लक–इन अवधि भनेको लगानी गरिएको रकम फिर्ता वा बिक्री गर्न नसकिने समयावधि हो ।

 कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) शारदा कुमारी खत्रीका अनुसार कर्मचारीलाई बाँडफाँड गरिएको शेयर र संस्थागत तर्फको शेयरको लक इन अवधि सकिने भएको हो । 

कम्पनीले सर्वसाधारणको लागि साधारण शेयर २०७९ साल वैशाख ९ गते आइपीओ वितरण गरेको थियो । 

आइपीओ जारी गरेको ३ वर्षपछि लक इन अवधि सकिने व्यवस्था रहेकाले गर्दा वैशाख ८ मा सकिने भएको हो । 

कर्मचारीहरूसँग ३ हजार २८१ कित्ता र संस्थापकहरूको ४ लाख २० हजार कित्ता शेयर रहेको छ ।

प्रकाशित मिति : १० चैत्र २०८१, आइतबार  २ : ०५ बजे

निर्वाचनका लागि सुदृढ सुरक्षा व्यवस्था गरेका छौँ : गृहमन्त्री

त्रिशूली– गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति सुदृढ सुरक्षा

क्यान्सर उपचारमा कुनै कमी हुन दिइँदैन : स्वास्थ्यमन्त्री गौतम

काठमाडौं– स्वास्थ्यमन्त्री डा. सुधा शर्मा गौतमले क्यान्सर रोगको उपचारमा सरकारले

सर्वसाधारणमाथि आक्रमण र दुर्व्यवहारले गाजाको मानवीय अवस्था गम्भीर संकटमा

गाजा– गाजाको राफाह सीमा नाका हुँदै फर्किरहेका प्यालेस्टिनीहरूमाथि दुर्व्यवहार भएको

झापा–४ मा पुराना र नयाँ राजनीतिक शक्तिको परीक्षण हुँदै

सुरुङ्गा– हुलाकी राजमार्गअन्तर्गत झापा गाउँपालिका–२ र गौरीगञ्ज गाउँपालिका–१ जोड्ने कन्काई

सर्वोच्चको आदेश कार्यान्वयन माग्दै विगेसोको माइतिघरमा प्रदर्शन

काठमाडौं – ब्रिटिश गोर्खा भूतपूर्व सैनिक संगठन (विगेसो) ले सर्वोच्च