राष्ट्रपतिसमक्ष सरकारको वार्षिक प्रतिवेदन पेस  « Khabarhub

राष्ट्रपतिसमक्ष सरकारको वार्षिक प्रतिवेदन पेस 


१० चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेललाई प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको वार्षिक प्रतिवेदन पेस गरेका छन् । 

ओली राष्ट्रपति भवन, शीतल निवास पुगेर प्रतिवेदन पेस गरेका हुन् ।

नेपालको संविधानको धारा ५३ एवम् सुशासन व्यवस्थापन तथा सञ्जाल ऐन ऐन, २०६४ को दफा ४१ बमोजिमको नेपाल सरकारको वार्षिक प्रतिवेदन निकाल्ने गर्छ । 

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले निकाल्ने उक्त प्रतिवेदन गत वर्ष ७ जेठ २०८०मा सरकारले  प्रतिवेदन आफ्नो साइटमा राखेको थियो ।

प्रकाशित मिति : १० चैत्र २०८१, आइतबार  ३ : ३३ बजे

दिक्तेलमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

खोटाङ– आगामी फागुन–२१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि खोटाङको

लामिछानेको मुद्दा फिर्ता गर्ने निर्णयमा बारको आपत्ति

काठमाडौं– नेपाल बार एसोसिएसनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

फिल्म क्षेत्र थला पर्ने कारक बन्नसक्छ कांग्रेसको फुट !

काठमाडौं – देशका सकारात्मक वा नकारात्मक दुवै मुख्य घटनाको असर

देउवाले एमाले फुटाइदिएको सम्झिँदै योगेशले भने : कांग्रेसको विभाजन दु:खद्, कुनै न कुनै उपायबाट फेरि मिलोस्

काठमाडौं- नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले नेपाली कांग्रेसको विभाजनलाई दुःखद

एनसेलको सहयोगमा ‘क्रिएटर्‌स मेला’ तीन सहरमा आयोजना हुँदै

काठमाडौं– एनसेलले नेपालका तीन सहरमा ‘क्रिएटर्स मेला’ आयोजना गर्न नेपालस्थित अमेरिकी दूतावाससँग