बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ? « Khabarhub

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?


१० बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। आज अमेरिकी डलर एकको खरिद दर १३६ रुपियाँ ०१ पैसा र बिक्रीदर १३६ रुपियाँ ६१ पैसा कायम भएको छ।

केन्द्रीय बैंकले युरोपियन युरो एकको खरिददर १५६ रुपियाँ २३ पैसा र बिक्रीदर १५६ रुपियाँ ९२ पैसा, युके पाउन्ड स्ट्रर्लिङ एकको खरिददर १८१ रुपियाँ ९१ पैसा र बिक्रीदर १८२ रुपियाँ ७२ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १६७ रुपियाँ ५८ पैसा र बिक्रीदर १६८ रुपियाँ ३२ पैसा कायम गरिएको जनाएको छ।

यस्तै,अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपियाँ ०५ पैसा र बिक्रीदर ८७ रुपियाँ ४३ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपियाँ ३१ पैसा र बिक्रीदर ९८ रुपियाँ ७४ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०४ रुपियाँ र बिक्रीदर १०४ रुपियाँ ४६ पैसा निर्धारण गरिएको छ।

त्यस्तै, जापानी येन १० को खरिददर नौ रुपियाँ ७० पैसा र बिक्रीदर नौ रुपियाँ ७४ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपियाँ ६० पैसा र बिक्रीदर १८ रुपियाँ ६८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ २६ पैसा र बिक्रीदर ३६ रुपियाँ ४२ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ३१ पैसा र बिक्रीदर ३७ रुपियाँ ४७ पैसा तोकिएको छ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ ०९ पैसा र बिक्रीदर चार रुपियाँ ११ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ ०३ पैसा र बिक्रीदर ३७ रुपियाँ १९ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपियाँ ९७ पैसा र बिक्रीदर ३१ रुपियाँ ११ पैसा निर्धारण भएको छ।

यसैगरी, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपियाँ ५४ पैसा र बिक्रीदर नौ रुपियाँ ५९ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रुपियाँ २८ पैसा र बिक्रीदर १४ रुपियाँ ३५ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपियाँ ९३ पैसा र बिक्रीदर २१ रुपियाँ ०२ पैसा तोकिएको छ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपियाँ ५३ पैसा र बिक्रीदर १७ रुपियाँ ६१ पैसा, कुवेती दिनार एकको खरिददर ४४४ रुपियाँ ८६ पैसा र बिक्रीदर ४४६ रुपियाँ ८२ पैसा, बहराइन दिनार एकको खरिददर ३६० रुपियाँ ८९ पैसा र बिक्रीदर ३६२ रुपियाँ ४८ पैसा, ओमनी रियाल एकको खरिददर ३५३ रुपियाँ २३ पैसा र बिक्रीदर ३५४ रुपियाँ ७९ पैसा रहेको छ। यस्तै, केन्द्रीय बैंकले भारतीय रुपियाँ १०० को खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ।

राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने खुलाबजारका आधारमा फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ।

प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार  ५ : ३२ बजे

खाना पकाउने ग्यास, डिजेल र पेट्रोलको मूल्यमा भारी वृद्धि

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको

रूपन्देहीमा भएको सवारी दुर्घटनामा परी पूर्ववडा अध्यक्षको मृत्यु

रूपन्देही- रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० मा बिहीबार साँझ भएको सवारी दुर्घटनामा

अब आँपपिपल अस्पतालमा पनि पोस्टमार्टम सेवा

गोरखा – गोरखा अस्पताल र आरुघाट आधारभूत अस्पतालमा मात्र सञ्चालन

त्रिभुवन विमानस्थलमा मुटुको धड्कन अचानक बन्द भए उपचार गर्न ‘एईडी’ मेसिन

काठमाडौं- दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम (हाप्सा) नेपालले मुटुको धड्कन

स्थानीय तहले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा सभामुख अर्यालको जोड

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालले स्थानीय तहले जनतालाई सेवा प्रदान