धनगढीलाई हराउँदै पोखरा फाइनलमा, उपाधिका लागि ललितपुरसँग भिड्ने « Khabarhub

नेपाल सुपर लिग

धनगढीलाई हराउँदै पोखरा फाइनलमा, उपाधिका लागि ललितपुरसँग भिड्ने


१० बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पोखरा थन्डर्स नेपाल सुपर लिग (एनएसएल)को फाइनलमा प्रवेश गरेको छ। बुधबार साँझ भएको खेलमा धनगढी एफसीलाई १–० गोल अन्तरले पराजित गर्दै पोखरा फाइनलमा प्रवेश गरेको हो ।

पोखराका लागि स्टेफन समिर विनोङले निर्णयक गोल गरे । अतिरिक्त समयको तेस्रो मिनेटमा पोखराका लागि विनोङले निर्णयक गोल गरेका हुन् ।

पाेखराले अब उपाधिका लागि ललितपुर सिटी एफसीसँग प्रतिस्पर्धा गर्नेछ ।

तस्बिर : नेपाल फाेटाे लाइब्रेरी

प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार  ९ : २६ बजे

करण केसीले जापान प्रिमियर लिग खेल्ने

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टिमका बलर करण केसीले जापान प्रिमियर

रास्वपालाई चीनको पत्र : आपसी सम्बन्ध प्रगाढ हुने विश्वास

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)ले

जितु र मुन्नीले सके ‘कार्की साइँला’को सुटिङ

काठमाडौं – कलाकार जितु नेपाल र नायिका प्रियना आचार्य (मुन्नी)ले

बालेन सरकारमा जान तम्तयार यी ३० अनुहार

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले संविधानको धारा ७६ (१) अनुसार एकल