आईपीएल : २३२ रनको लक्ष्य पछ्याउँदै आरसीबी « Khabarhub

आईपीएल : २३२ रनको लक्ष्य पछ्याउँदै आरसीबी


९ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तरगत अहिले जारी खेलमा सनराइजर्स हैदराबादले रोयल च्यालेन्जर्स बैगलुरुलाई २ सय ३२ रनको लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ६ विकेट गुमाउँदै २ सय ३१ रन बनाएको हो । उसका लागि इशान किशनले अविजित ९४ रन बनाए । ४८ बलको सामना गरेका उनले ७ चौका र ५ छक्का प्रहार गरे ।

यस्तै अभिषेक शर्माले ३४ रन, अनिकेत बर्माले ३५ रन हेनरिक क्लासेनले २४ रन बनाए । आरसीसीबीका लागि

आरसीसीबी आजको खेलमा जित हात पारेर पहिलो क्वालिफायर पुग्ने दाउमा छ । हैदरावाद आईपीएलको यो सिजन प्लेअफमा पुग्न सकेन् ।

प्रकाशित मिति : ९ जेठ २०८२, शुक्रबार  १० : ०१ बजे

लुम्बिनी प्रदेशसभा : दुई विधेयकमाथि सैद्धान्तिक छलफल

लुम्बिनी– लुम्बिनी प्रदेशसभामा दुई वटा विधेयकमाथि सैद्धान्तिक छलफल आज सकिएको छ

सभापति लामिछानेको स्वास्थ्यावस्था सामान्य

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति  रवि लामिछानेको स्वास्थ्यावस्था सामान्य

राष्ट्रिय मर्यादाको अपमान गरेको भन्दै कारबाहीको माग

काठमाडौं– नेपालको राष्ट्रिय मर्यादा, राष्ट्रिय चिह्न-प्रतीक र राष्ट्रिय जनावरको अपमान

बाबुछोराको झगडा छुट्याउन गएका छिमेकीको मृत्यु

त्रिशूली – नुवाकोटको दुप्चेश्वर गाउँपालिका– १ स्थित घ्याङफेदीमा बाबुछोराको झगडा